समाचार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।  प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद कार्यालयको गेटमा त्यहाँका कर्मचारीहरुले टिका र फूलामाला लगाएर स्वागत गरेका थिए ।  संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि लगत्तै उहाँ…

Page 851 of 2019