नागरिक उन्मुक्ति पार्टी भित्रकाे किचलाे : संघको रिस प्रदेशमा
मन्त्री हुनासाथ पहिला प्रहरी हेडक्वार्टर जाने देश नेपाल मात्रै । पहिला मन्त्रालयमा राम्रोसँग काम बुझ्ने, सवै अध्ययन गर्ने गरे हुन्छ नि । सवैलाई सलाम खान हतार । अहिलेसम्म एकजना मन्त्रीले पनि गृह राम्रोसँग चलाको छैन ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा दलको नेताबाट घनश्याम चौधरीलाई हटाएको छ । संसदीय दलको बैठकले खुशीराम डगौरा थारुलाई दलको नेता बनाउने निर्णय गरेको छ ।
प्रदेशसभामा नाउपामा सात सदस्य छन् । तीमध्ये बहुमत पुगेपछि चार सदस्यको बैठकले उक्त निर्णय…