२६ माघ २०८१, शनिबार | 08 Feb 2025, Saturday
जन आस्था
असार ३१, २०८१
0 shares
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज मध्यरातदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको जानकारी गराएको छ ।
खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य यथावत राखिएको छ ।
टिप्पणीहरू