समाचार

मेलमिलापकर्तामा सूचीकृत हुन आह्वान

काठमाडौं महानगरपालिकाले स्वयंसेवी मेलमिलापकर्ता खोजेको छ । आज सूचना सार्वजनिक गर्दै महानगरले मेलमिलाप केन्द्रमा मेलमिलापकर्ता भई काम गर्न इच्छुकलाई सूचीकृत हुन आह्वान गरेको हो ।  सूचनामा विवादका पक्षहरुसँग पारिश्रमिक नलिने गरी मेलमिलापकर्तामा सूचीकृत हुन योग्यता पुगेका  इच्छुक मेलमिलापकर्तालाई निवेदन पेश गर्न भनिएको छ ।  ‘विवादका पक्षहरुसँग पारिश्रमिक नलिने गरी मेलमिलापकर्तामा सूचीकृत हुन योग्यता पुगेका मेलमिलापकर्ताले यो सूचना प्रकाशित भएको…

Page 725 of 2006