समाचार

एआईजीलाई जिम्मेवारी सुम्पिएर आईजीपी ग्रीस प्रस्थान

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर ग्रीस प्रस्थान गर्नुभएको छ । ‘युएस ड्रग इन्फोर्समेण्ट एडमिनिट्रेशन’ को आयोजनामा भोलिदेखि असोज १० गतेसम्म एथेन्समा आयोजना हुने ३८ औं ‘इन्टरनेशनल ड्रग इन्फोर्समेण्ट कन्फरेन्स’ मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  उहाँसँगै लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य पनि जानुभएको छ । महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद र…

Page 723 of 2006