समाचार

रवि र जिबीका साझेदार छवि कास्की अदालतमा पेश

सहकारीको रकम दुरुपयोग गरेको आरोपमा हिजो काठमाडौंबाट समातिएका छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारीको ६५ करोडभन्दा बढी रकम गोर्खा मिडियामा लगानी गरेर अनियमितता गरेको आरोपमा मिडियाका तत्कालिन उपाध्यक्ष तथा सञ्चालक उनलाई हिजो अपरान्ह शंखमूलबाट पक्राउ गरिएको हो ।  राति नै बुद्ध एअरको उडानमा पोखरा पुर्याइएका उनलाई बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालय र अहिले जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको पूर्व डिआइजीसमेत रहेका जो…

Page 722 of 2005