समाचार

पत्नीको निधनपछि अन्तैतिर प्रेमालाप

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई त्यहाँका जनताले खुबै सम्मान गर्छन् । उनी सबैका ‘प्यारा चाचा नेहरू’ हुन् । तर, उनको निजी जीवन भने स्वच्छ छैन, विवादै विवादले घेरिएको छ । उनको बिहे कमला कौलसित भएको हो । कमला नेहरूभन्दा १० वर्षले कान्छी थिइन् । बिहे हुँदा कमलाको उमेर मात्र १६ थियो । कमलासँग नेहरूले २० वर्ष बिताए । कमला एउटै छोरी (इन्दिरा गान्धी) की मात्र आमा बनिन् । स्वतन्त्रताको संघर्ष र भारतलाई गणतन्त्र बनाउनुमा नेहरूको ठूलो योगदान छ । तर, उनीमाथि लग…

Page 726 of 2006