समाचार

बागदरबारबाट सिंहदरबार गएका हाकिमलाई मायाको चिनो

काठमाडौं महानगरपालिकाले हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको बिदाई गरेको छ । मेयर बालेन्द्र साह (बालेन) ले आज उनको बिदाई गरेका हुन् ।  प्रमुख प्रशासकीय अधिकृत परियारका कामको प्रशंसा गर्दै मेयरले मायाको चिनो प्रदान गरेका थिए । त्यसअघि परियारले आफ्नो कार्यकाल सात महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदन बुझाएका थिए । परियारले भनेका छन्, ‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ । कार्यसम्पादनका क्रममा यो सोच राखेर क…

Page 727 of 2006