समाचार

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, शीर्ष नेताको यौटै श्वर

आज संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै छ । तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगहरुले आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।  संघीय सरकारले बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभ…

Page 730 of 2006