समाचार

दीपक मनाङेलाई जेल रोज्ने सुविधा, सदरखोरको सुविधाजनक ब्लक छनौट

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सदरखोर डिल्लीबजारको ‘ख’ ब्लकमा राखिएको छ ।  कात्तिक २० गते सर्वोच्चले दोषी ठहर गरेसँगै फरार रहेका उनी आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङमा रहेको एक महिला साथीको अपार्टमेन्टबाट पक्राउ परेका थिए । लगत्तै फैसला कार्यान्वयनको निम्ति काठमाडौँ जिल्ला अदालत पुर्याइएका मनाङेलाई अपरान्ह डिल्लीबजार कारागार लगिएको हो । मनाङेलाई राखिएको ‘ख’ ब्…

Page 656 of 2007