समाचार

सहकारी पीडितको मोटरसाइकल जुलुस

सहकारी पीडितहरुले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन् । सहकारी बचतकर्ता राष्ट्रिय महासघंको अगुवाइमा उनीहरुले आज दिउँसो नाराबाजीसहित र्याली गरेका हुन् ।  महासंघले मङ्सिर ५ गते काठमाडौँमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसको प्रचार प्रसारका लागि मोटरसाइकल र्याली निकालेको जनाइएको छ ।  महासंघका अध्यक्ष कुशलव केसीको नेतृत्वमा कालिमाटी चोकबाट निस्किएको र्याली टेकु, लगनटोल, जैसीदेवल, टङ्केश्वर, बाफल, सोल्टीमोड, रविभवन, कलंकी, नैकाप, ट्याङ्लाफाट, नयाँ…

Page 653 of 2009