समाचार

विवादित उम्मेदवारका कारण मकवानपुर काँग्रेसको उछित्ताे

अन्यत्र झैँ हेटौडा उपमहानगरपालिका १२ मा पनि उपचुनावको सरगर्मी बढेको छ । उम्मेदवारहरु चुनावी गतिविधिमा सक्रिय भएको अवस्थामा नेपाली काँग्रेसले उम्मेदवार तोकेका अर्जुन तिवारीको एकपछि अर्को काण्ड बाहिरिएको छ । यसले कांग्रेस मतदाता र मकवानपुरबासीलाई रुष्ट बनाएको अनुमान छ । २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । तर काँग्रेसबाट उम्मेदवार सिफारिस भएका…

Page 652 of 2009