समाचार

झाँक्रीसँग सहमति भएसँगै नगरकोटी दप्पतीको शव उठाइँदै

झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट निधन भएका नारायण नगरकोटीको शव आज उठाइँदै छ । भुजेल र मृतकको आफन्तबीच आर्थिक सहमति भएसँगै दुर्घटनाको पाँच दिनपछि शव उठ्न लागेको हो ।  कात्तिक २८ गते शंखरापुर नगरपालिका–९ मा भुजेलले चलाएको बा१९प २६९५ नम्बरको टोयोटा ल्याण्ड क्रुजर कारले नगरकोटी सवार बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार नारायण र उनकी श्रीमती सानुमाया गम्भीर घाइते भएका थिए । …

Page 649 of 2009