समाचार

दिउँसो आउने भारतीय सेनाध्यक्षलाई मुक्तिनाथ पनि लगिने

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज दिउँसो काठमाडौं आइपुग्दै छन् । प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी दिउँसो एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा नयाँ दिल्लीबाट दिउँसो २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा नेपाली समकक्षी सिग्देलसँग औपचारिक भेटवार्तासँगै राष्ट्रपति,प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेट गर्ने र शीतल निवासमा मानार्थ सेनापतिको पदवी बुझ्ने तालिका छ ।  भारतीय सेनाध्यक्ष म…

Page 646 of 2009