समाचार

भारतीय सेना प्रमुखको विरोध गर्ने आशंकामा फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल पक्राउ परेका छन् । काडमाडौँ प्रहरी परिसरले उनलाई शान्तिनगरस्थित कार्यलयबाट नियन्त्रणमा लिएको हो ।  नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालोझण्डा देखाउने आशंकामा नेपाललाई पक्राउ गरिएको बुझिएको छ । प्रहरीले भने सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रण लिएको जनाएको छ ।  नेपालले नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीविरुद्ध हिजो एक विज्ञप्ती जारी गरेका थिए । भारतीय सेना प्रमुखलाई उक्…

Page 643 of 2009