०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
कात्तिक २९, २०८१
16 shares
अधिवक्ता इन्द्र अधिकारीको निधन भएको छ । उनको हृदयाघातबाट आज साँझ काठमाडौं निधन भएको बताइएको छ ।
अधिकारी नेपाल बार एसोसिएसनका पूर्व सचिव हुन् ।
टिप्पणीहरू