समाचार

६ वर्ष थुनिएका सैनिकलाई छुटायाे सर्वाेच्चले

नेपाली सेनाका प्राविधिक हवल्दार नवराज गुरुङ्गलाई सर्वोच्च अदालतले छुटाएको छ । समरी जनरल सैनिक अदालतबाट दोषी ठहर भई कारागार चलान भएका उनलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो । चितवन निवासी नवराजमाथि भर्ना छनौटमा आर्थिक लेनदेन गरेको र नक्कली प्रमाणपत्र पेश गरी जागिर खान सघाएको आरोप लागेको थियो ।  सैनिक अदालतले २०७५ मंसिर १० गते दोषी ठहर गर्दै ६ वर्ष कैद र दुई करोड ३१ लाख ६८ हजार रुपैयाँ बिगो जरिवाना सुनाएको थियो । कारागार कार्यालय, नुवाकोट चलान भएका …

Page 583 of 2015