समाचार

इन्द्रचोकमा झडप, अस्पतालमा उपचार, महानगरमा सहमति

काठमाडौंको इन्द्रचोकमा ट्याक्सी व्यवसायी र महानगर प्रहरीबीच भएको झडप सहमतिमा टुंगिएको छ । दिउँसो अनाधिकृत रुपमा सडकमा ट्याक्सी पार्किङ गरेको भन्दै महानगर प्रहरी टोलीले हटाउन खोज्दा दुई पक्षबीच झडप भएको थियो ।  झडपमा महानगर प्रहरी बलका कर्मचारीसहित अखिल नेपाल ट्याक्सी व्यवसाय संघका केही मजदुर घाइते भएको बताइन्छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सडकमा अनधिकृत रुपमा पार्किङ गरिएका ट्याक्सी हटाउन खोज्दा उक्त घटना भएको हो ।  उनले भने, ‘त्यहाँ …

Page 580 of 2015