समाचार

अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली बोकेको चार्टर विमान काठमाडौंमा अवतरण

अमेरिकाले थप तीन जना नेपालीलाई देश निकाला गरेको छ । चार्टर उडान नम्बर जीआरपी २६ मा राखिएका तीन जनालाई आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयलाई हस्तान्तरण गरिएको बताइन्छ ।  अमेरिकाको टेक्सासबाट फर्काइएका तीन जना नेपालीहरुमा पर्वतका विशाल चापागाईं दाङका मुकेश चौधरी र रुकुम पश्चिमका वीरेन्द्र बुढा हुन् । उनीहरु सबै मेक्सिको हुँदै अवैध तवरले अमेरिका छिरेका थिए ।  विमानस्थलको अध्यागमन कार्यालयमा राखिएका उनीहरुलाई आवश्यक प्रक्रिय…

Page 423 of 2009