समाचार

राजा फर्काउने आन्दोलनमा प्रधानमन्त्रीविरुद्ध उग्र नारा

राज फर्काउन सडकमा ओर्लिएका राप्रपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारा लगाएका छन् ।  बिजुली बजारबाट नयाँ बानेश्वरतर्फ लम्किएका उनीहरुले प्रधानमन्त्रीलाई सत्तोसराप गर्दै भद्दा नाराबाजी गरेका हुन् । आफ्ना नेता रिहाईको माग गरेका राजावादीहरुले 'केपी ओली चोर हो' को नारा लगाइरहेका छन् ।  कालो चस्मा लगाएर चिटिक्क परेका एक युवाले भट्याउने र अरुले उनलाई साथ दिने गरिरहेका छन् । राष्ट्रिय झण्डा ओढेका उनले उफ्री उफ्री 'केपी ओली बाख्रा चोर…

Page 422 of 2009