समाचार

शीतलनिवासलाई त्यो पनि बुझाउने सुर

उच्च ओहोदामा पुगेको कोही मान्छेले थप लाभ पाउन कतिसम्म लोभ, लालच र चाकडी गर्नसक्छ भन्ने कुराको एउटा राम्रो नमुना भेटिएको छ । नेपाल प्रहरीले आफ्ना सिनियर अफिसरलाई बेसिक तालिम दिनका निम्ति महाराजगञ्जमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेको छ । त्यही प्रतिष्ठानको हाताभित्र परेड मैदान छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको त्यो मैदान सँगै रहेको राष्ट्रपति कार्यालयले विशेष अवसरहरुमा आगन्तुकको चाप बढ्दा सवारी साधन पार्किङ गर्ने प्रयोजनका लागि उपयोग गर्दै आएकोमा त्यतिले नपुगेर अ…

Page 1955 of 1979