समाचार

बाग्मतीमा बानियाँलाई धक्का, बहादुरको चमत्कार !

नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता चयनका लागि आगामी पुस १३ गते निर्वाचन हुने भएको छ । निर्वाचनका लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा गठित समितिले हेटौँडास्थित संसदीय दलको कार्यालयमा मतदानको निम्ति निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ ।   जसअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने सोही दिन दिउँसो २ बजे मतदाता नामावलीमा दाबी विरोध र अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशित हुनेछ । भोलिपल्ट पुस १३ गते बिहान ८ बजे …

Page 1876 of 2007