समाचार

रवि लामिछानेको शपथ रोक्न माग गर्दै सचिवालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ ग्रहण रोक्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र नेपालका वरिष्ठ नेता युवराज सफलले प्रतिनिधिसभा सदस्यको हैसियतमा लामिछानेको शपथ ग्रहण रोक्न सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा र सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निवेदन दिएका हुन् ।  चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको नागरिकता विवाद समाधान नभएकाले उनलाई शपथ ग्रहण गराउन नमिल्ने युवराजको भनाई छ ।  अ…

Page 1879 of 2007