समाचार

देउवालाई बधाई दिन माओवादी नेता पुष्पगुच्छा लिएर बालुवाटारमा

 नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।  देउवा संसदीय दलमा निर्वाचित भएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर शर्माले पुष्पगुच्छासहित बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । शर्माले सामाजिक सञ्जालमा पनि शुभकामना संदेश लेख्नुभएको छ ।  एक घण्टाअघि उहाँले लेख्नुभएको छ, 'सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति श्र…

Page 1881 of 2007