अर्थ

लमजुङमा सवारी करबाट २४ लाख बढी उठ्यो

चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा लमजुङमा सवारी कारवाहीबाट २४ लाखभन्दा बढी रकम राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरित चलेका सवारी कारवाहीबाट २४ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । गत छ महिनाको अवधिमा जिल्लामा तीन हजार आठ सय सवारीसाधन कारवाहीमा परेको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । गत साउनदेखि पुस मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा परेका सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल ह…

Page 80 of 91