अर्थ

नबिल एसएसई फेलोशिप प्रोग्राम आह्वान

नबिल एसएसई तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेण्टले नबिल एसएसई फेलोशिप प्रोग्राम २०२२ आह्वान गरेको छ । स्कुल अफ म्यानेजमेण्टले जिविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जलगायत क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त प्रोग्राम आह्वान गरेको हो । १८ देखि ५० वर्ष उमेर समूहभित्रका नेपाली नागरिकले यो कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । यस्तै आवेदकले त्रिभुवन विश्वविद्यालय (…

Page 81 of 91