कोही सामाजिक सुरक्षाकोषको उग्र विरोधी,कोही अन्धसमर्थक
सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ,एयरलाइन्स, सांस्कृतिक, प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।
आज बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षाकोषमा नियमानुसार रकम कट्टी नगरेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो ।
युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षाकोषमा तोकिएको रकम कट्टा गर्न आग्रह गर्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यसअन्तर्गतको सिभिल इन्जिनियरिङ शा…