अर्थ

बजेटको बहार, मोटरबाइकमा महङ्गीको उपहार

तपाईं दशैँमा नयाँ सवारीसाधन किन्ने दाउमा हुनुहुन्छ भने एकपटक खल्ती छाम्नै पर्ने हुन सक्छ । किनभने पछिल्लो बजेटले मोटरसाइकलमा महङ्गी उपहार दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले हालै प्रतिस्थापन विधयकको रुपमा संसदमा प्रस्तुत गर्नुभएको बजेटले मोटरसाइकलहरु ४० हजार रुपैयाँसम्म महङ्गो हुने भएका छन् । सरकारले जारी गरेको बजेट व्यवस्थाका कारण मोटरसाइकल खरिदकर्ताले धेरै रकम तिर्नुपर्ने भएको हो । बजेटमा मोटरसाइकलको अन्तःशुल्कमा १० प्रतिशत वृद्धिको प्रस्ताव गरिएको छ । दशैँ अगाडिनै बजेट पा…

Page 83 of 91