दुर्घटना

हिमपातबाट ३९ लाख चौपाया ठहरै

मङ्गोलियामा यो वर्षको हिउँदमा ३९ लाखभन्दा बढी चौपाया बितेका छन् । अत्यधिक चिसोका कारण हालसम्म ३९ लाख २५ हजार ७३४ चौपाया मरेका छन् ।  राष्ट्रिय विपत् आयोग (एसईसी) लाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वा लेख्छ, ‘पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषामा ‘जुड’ भनिने अत्यधिक चिसोका कारण सबैभन्दा धेरै ११ लाख बढी गाईवस्तुको मृत्यु भएको छ ।’ यो वर्षको हिउँदमा मंगोलियामा सामान्यभन्दा धेरै हिमपात भएको छ । ८० प्रतिशतभन्दा बढी भूभाग महिनौंदेखि …

Page 37 of 114