दुर्घटना

स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्षको निधन, आज शोक बिदा

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको आज बिहान ३ बजेर १० मीनेटमा  निधन भएको हो ।  निधनको शोकमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।  ‘यस स्वामिकार्तिक खपर गाउँपालिकाका उपाध्यक्ष श्री मैना जोशीज्यूको मिति २०८०–१०–४ गते बिहान ३ बजेर १० मीनेटमा अल्पायुमै दुःखद निधन भएकोले स्वामिकार्तिक खापर गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा शोकाकुल परि…

Page 40 of 114