दुर्घटना

स्याङ्जाको आगलागीमा घाइते पिताम्बर बिते

स्याङ्जाको बिरुवामा चैत २६ गते भएको आगलागीमा परेका धराजी गाउँका ३२ वर्षे पिताम्बर बिकको ज्यान गएको छ । खरबारीको आगो निभाउने क्रममा घाइते भएका बिकको २८ गतेदेखि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा आज बिहान साढे १० बजेको समयमा उनको निधन भएको बताइएको छ ।आजै भोटाहिटीमा भएको आगलागीमा झण्डै तीन लाख रुपैयाँको क्षति भएको छ । जनार्दनकृष्ण श्रेष्ठको आठ तले पक्की घरमा लागेको आगोमा काभ्रेका राजकुमार चौलागाईले सञ्चालन गरेको खाजा पसल जलेको ह…

Page 35 of 114