दुर्घटना

जसलाई प्रधानन्यायाधीश बन्नबाट रोकियो

सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयाघातको कारण नर्भिक अस्पताल पुर्याइएका उनको उपचारक्रममा हिजो साँझ देहावसान भएको हो । २०६५ माघ ९ देखि २०७० चैत ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश रहेका उनी न्याय क्षेत्रका थोरै इमान्दार र कर्मठमध्येमा पर्दछन् । सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेको बेला  वस्ती कानुनी सल्लाहकार थिए । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी,चिरञ्जीवी वाग्लेलगायतमाथि भ्रष्टाचारको मुद्दा…

Page 16 of 114