दुर्घटना

सिचाङपछि शक्तिशाली भूकम्पको खतरा यता पनि उत्तिकै

चीनको सिचाङ (तिब्बत) मा हिजो बिहान गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा हालसम्म १२६ जनाले ज्यान गुमाएका छन् भने झण्डै दुई सय घाइते भएका छन् ।  स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेटमा सिचाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । १० किलोमिटर गहिराईमा गएको भूकम्पको धक्का नेपालसहित भारत, भुटान र बंगलादेशसम्म महशुस गरिएको थियो ।  भूकम्प जाँदा आत्तिएर घरबाट …

Page 15 of 114