दुर्घटना

नेपालगञ्ज जाँदै गरेको जीप जाजरकोटमा दुर्घटनाग्रस्त

जाजरकोटमा भएको जीप दुर्घटनामा २५ जना घाइते भएका छन् । भेरी नगरपालिका–७ स्थित स्याउली बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ख १८९२ नम्बरको जीप जिरोप्वाइन्ट नजिकै दुर्घटना भएको बताइएको छ ।  गाडी सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्सपेक्टर दिनेश तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार घाइते सबैको अहिले खलंगास्थित जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।  चार जना गम्भीर घाइतेलाई सुर्खेत रिफर गर्ने तयारी छ । ‘ए…

Page 18 of 114