सिआइबी

खसी–बोका जसरी केटा मार्ने खेल

खसी–बोकाजस्तो मार्नका लागि एउटा मान्छे तयार पार्ने, मारिसकेपछि इन्स्योरेन्सबाट करोडभन्दा धेरै रकम लिएर बाँडचुड गर्ने ! नेपालमै अहिले यस्तो धन्दा मौलाएको छ । यस्तै काण्डमा संलग्न भएबापत कारागारमा रहेकी युवतीसहितलाई अदालतमा झिकाएर अस्ति आइतबार अन्तिम सुनुवाई गराइएको र छिट्टै सजायँ निर्धारण हुन लागेको छ ।  दुई वर्षअघि (०७८ वैशाख २ गते) कोहलपुर– ११, बाँकेका सर्जन बिकको हत्या बीमा रकम पचाउनकै लागि भएको थियो । यसमा संलग्न गिरोहले सर्जनकै जसरी अरु युवकलाई…