विनोद चौधरी

चौधरीका हावा दाबी, अझै उनै हावी

कांग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले मंसिर लागेपछि सामाजिक सञ्जालमा नयाँ हल्ला पिटाएका छन् । मुलुकको कूल राजश्व संकलनमा गत आर्थिक वर्ष २ प्रतिशत योगदान गरेको गफ दिँदै आफूलाई सबैभन्दा बढी कर तिर्ने दाबी गरेका चौधरीले उच्च १० भित्र परेको आफ्नो व्यावसायिक संस्था सिजी ग्रुपलाई पहिलो भनेर डंका पिटाएकोमा जग हाँसेको छ । आन्तरिक राजश्व विभागका एक जना अधिकृतले भने, ‘टप १० भित्र पर्छन् तर पहिलो होइनन् । सबैभन्दा बढी कर तिर्ने अरु नै छन् ।’ मंसिर ७ गते आय…