न्यायाधीश

प्रधानन्यायाधीश उता,मुख्य न्यायाधीश यता

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज जनकपुर गएका छन् । नेपाल बारको राष्ट्रिय मानवअधिकार गोष्ठीमा भाग लिन प्रधानन्यायाधीश उता गएको बेला सो क्षेत्रका मुख्य न्यायाधीश भने यता न्यायाधीश समाजको कार्यक्रमका लागि काठमाण्डौमा छन्  । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवर पूर्व निर्धारित कार्यक्रममा भाग लिने क्रममा काठमाडौंमा रहेको बुझिएको छ । प्रधानन्यायाधीश राउतको दुई दिने जनकपुर बसाइमा कार्यवाहक मुख्य न्यायाधीशले सेवा र समन्वय गर्नुपर्ने अवस्था आइलागेको छ ।  …

Page 1 of 2