जेनजीको भावनाअनुसार काम गरेको जिकिर

जेनजीको भावनाअनुसार काम गरेको जिकिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनको लक्ष्यअनुसार सरकारले काम गरिरहेको दाबी गरकी छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनको भनाइ आएको हो । जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री गौतमले त्यसका लागि आफूहरू एकचित्त भएर लागिपरेको बताइन् ।

सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्रीको जिकिर रह्यो ।

टिप्पणीहरू