साप्ताहिक समाचार

नेपाल प्रहरीमा खै के, खै के ?

नेपाल प्रहरीमा राम्रालाई छान्ने कि वरिष्ठलाई तान्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । हेडक्वार्टरमा कार्यरत एसपी कमल थापा र प्रकाश रानाभाट बढुवा सूचीमा सबैभन्दा अगाडि छन् । रानाभाट एसपी हुञ्जेल पढ्नका लागि बेलायत बसेका थिए । उनीहरूकोे ठाउँमा गृहमन्त्री रमेश लेखकको गाउँले मतदाता रहेकाहरूलाई उकाल्ने तयारी भइरहेको बताइन्छ । यस्तो जोडबलका साथ दावेबारी प्रस्तुत गर्नेमा पदम विष्ट र कर्मचारी प्रशासनका योगेन्द्र थापा रहेका छन् ।  यसैगरी, दुई एआइजीमा कुवेर कडायतको बढुवा पक्काप…

Page 76 of 282