साप्ताहिक समाचार

दरबार हत्याकाण्डमा आमा गुमाएका चेलीहरू प्रकट

७ वर्षसम्म आमा, बुवा दुवैको भूमिका निर्वाह गरेका गोरखसमशेर राणा नेपालस्थित विदेशी बैंकको पहिलो सिइओ बन्नु र उनकी स्वर्गीय पत्नी श्रुति राज्यलक्ष्मी शाहतर्फका छोरीहरू एकैचोटि सार्वजनिक कार्यक्रममा देखिनु कुनै शुभ संकेत त होइन ? लामो समयदेखि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत उनी प्रमुख कार्यकारी बन्ने पहिलो नेपाली हुन् । यसैबीच, उनका दुई छोरी आफ्नो जिजुबाजे केशरसमशेरको १३३ औं जन्मोत्सवको अवसरमा राज्यद्वारा आयोजित कार्यक्रममा प्रकट भएका छन् ।  वि.सं. २०५८ जेठ १९ गते भएको द…

Page 73 of 282