मापसेको तालमा नाइटबस गुटुटु
गत मंसिर २९ गते पोखराबाट नेपालगञ्जका लागि छुटेको रात्रि बसलाई तनहुँको तालघरेमा ट्राफिकले चेक गर्दा चालक मापसे गरेर बस चलाइरहेको अवस्थामा फेला परे । यात्रु भराभर अवस्थामा फेला परेका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, दमौली चलान गरे, वैकल्पिक चालक व्यवस्थापन गर्न बसधनीलाई भनियो । नयाँ चालक नआएसम्म यात्रुले पाउनुसम्म दुःख पाए । चालकलाई एक रात राखियो । भोलिपल्ट जिल्ला प्रहरी कार्यालय तनहुँले एक हजार रूपैयाँ जरिवाना लिएर मापसे…