साप्ताहिक समाचार

कसरी घट्यो बालेनको मर्यादाक्रम ?

काठमाडौं महानगरका मेयर बालेन्द्र उर्फ बालेन साह सामाजिक सञ्जालमा धेरै चर्चित छन् । फेसबुकमा लाखौं ‘फलोअर्स’ कमाएका उनका स्टाटसहरूमा एक मीनेटमै हजारौं लाइक र कमेन्ट्स आउने गर्छ। कतिसम्म भने ‘सिंहदरबार जलाउने’ उनको गैरजिम्मेवार अभिव्यक्तिले समेत वाहवाही पायो । नेतालाई ‘चोर’ र फोहोर फाल्ने ठाउँमा लगेर मिल्काउँछु’ भन्दा पनि आलोचना हैन समर्थनमा स्टाटस रंगिए । देशको कार्यकारी प्रमुखसँग अहिले चलिरहेको ‘शीतयुद्ध’मा पन…

Page 78 of 283