अकस्मात यता के आइलाग्यो आपत
रवि लामिछानेको पद खुस्काउनेसम्बन्धी निर्णय रोकाउन दिउँसो ‘खबरदारी’ गर्न पुगेको रास्वपा टोलीलाई ‘बिचार गरौँला’ भनेर फर्काइदिएका सभामुख देवराज घिमिरेले बेलुका निलम्बनको सूचना निकाले । सहकारी ठगी काण्डमा सम्पत्ति शुद्धिकरणको समेत कसूर लागेकाले मुद्दा दर्ता भएलगत्तै सभामुखले सूचना ननिकाले पनि उनी स्वतः निलम्बनमा पर्ने अवस्था थियो । तर, अदालतबाट भ्रष्टाचारी ठहर भएका मनाङे कांग्रेस सांसद टेकबहादुर गुरुङ माननीयको लोगो भिरेर हिंडिरहेको नजिर सम्झाउन पुग…