पाइपलाइनमा अनेक प्रस्ताव
सञ्चारमन्त्री मोहन बस्नेतले आफ्ना कार्यकर्तालाई भर्ती गर्न सक्ने ठाउँ जस्तै गोरखापत्र, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड आदिमा प्रक्रिया शुरु भएर पनि चुनावअघि । कसैलाई नियुक्त गरेनन् तर दूरसञ्चार प्राधिकरणको अर्बौंको खेल हुने ठाउँमा भने हतार हतार पनि दोहो¥याए । त्यो नियुक्तिमा पनि कस्तो काइते खेल भयो भने दिगम्बर झालाई ६५ वर्षको उमेरसम्म भनेर लेखियो । यसो हुँदा अब उनले १३ महिनासम्म मात्र त्यो पदमा रहन पाउने भए । त्यस्तो देखिएपछि अहिले क्याबिनेटमा पाँच वर्षका…