साप्ताहिक समाचार

सञ्जु–उत्तम सम्बन्ध

सापकोटा भनिने परिवारका हुन् उत्तम । नवलपरासीको गैंडाकोट–९, थुम्सी घर । केटी तनहुँकी । शुरुमा फेसबुकमार्फत चिनजान भयो । त्यसपछि फोन सम्पर्क हुँदै पहिलोपटक बन्दीपुरमा भेट भयो । भेटघाट बढ्दै जाँदा शारीरिक सम्पर्क पनि भयो । भानु नगरपालिका–१ सालबिस्नेस्थित केटीको घरसम्मै पुग्न थाले केटा । घरमा श्रीमती हुँदाहुँदै सञ्जुसित लागेको रहेछ । सञ्जुलाई यो कुरा पहिल्यै थाहा भएन । उत्तमलाई तन, मन सुम्पिइसकेपछिमात्रै थाहा पाइन् उनले । २४ वर्षीय केटाले ‘घरकी श्रीमतीसित …