साप्ताहिक समाचार

चुनावअघि नै प्लेट टाँसेर चाटचुट

डरलाग्दो रहस्यको बल्ल पर्दाफास हुँदै छ मालदार मानिएको भौतिक योजना तथा यातायात मन्त्रालयमा त्यहाँ देउवाकै आँखा किन यसरी परेको होला ! विमलेन्द्र निधि, रमेश लेखक हुँदै अहिले यो मन्त्रालयमा उनकै खेमाका वीरबहादुर बलायर फुलमन्त्री र सीता गुरुङ राज्यमन्त्री छन् । भदौ ५ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकै दिन अर्काे रहस्यमय निर्णय भयो–  सवारीसाधनमा इम्बोइस्ड नम्बर (डिजिटल प्लेट) अनिवार्य लागू गर्ने । र, मन्त्रिपरिषद्मा यो प्रस्ताव लिएर जाने …

Page 269 of 279