साप्ताहिक समाचार

एकाइ कावागुची कसरी नेपाल आइपुगे ?

सेरावले मलाई त बसेको घरको कान्छी छोरीसँग बिहे गर भनेर प्रस्ताव पो गरे । कहाँ भिक्षु बनेर हिँडेको मान्छे घरजम गरेर कसरी बस्नु ? चराङमा सबैको प्यारो थिएँ । चराङमै सन् १९०० साल लाग्यो । बुद्ध ग्रन्थ तथा मन्त्रहरू पढेर जापानको उन्नतिको कामना गरें । सवैले मलाई चिनियाँ लामा भनेर चिने । चराङमा अदाम नारिंगसँग भेट भयो । उनी मार्फाका रहेछन् । तिब्बतमा ब्यापार गर्ने उनले बुद्धका किताब ल्याएका रहेछन् । मलाई मार्फा जान भने । मार्चमा मार्फा झरियो । मलाई चराङ बस्दा ११ महिनामा धेरै घुलमि…

Page 245 of 280