साप्ताहिक समाचार

कहाँको एकनाथ, कहाँको दिव्यध्वज

‘आफ्ना’ लाई पराई र ‘पराई’ लाई ‘धेरै–धेरै’ को नीति लिएको भन्दै पुराना थुप्रै एमाले नेता विरक्तिएका छन् । पूर्वपञ्च र हिन्दूवादीको भोट तान्न कमल थापालाई सूर्य चिह्न दिइँदा र क्रिश्चियनको मन र मनीरूपी सहयोग जुटाउन समानुपातिकबाट एकनाथ ढकाललाई सांसद बनाइँदा विरक्तिएका एमालेहरू पहिले पठाइएको आफ्नो नाम हेर्दैै ‘नेतृत्वले चाहेको भए बनाउन सक्थ्यो’ भन्न थालेका छन् । एमालेको उपत्यका विशेष प्रदेश (पेशागत) का अध्यक्ष प्रेमकुमार पर…

Page 247 of 280