साप्ताहिक समाचार

नौ जिल्ला, १ ठाउँबाट ५ मन्त्री राख्न मिल्ला ?

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकारविरुद्ध मुख खोल्न थालेका छन् । उनले प्रदेश सरकार असमावेशी भएको मात्र बताएनन् प्रदेश सभालाई काम नदिएर गैरजिम्मेवारबनेको बताए ।  म सुन्ने, केही नबोल्ने सभामुख हुन चाहन्न, मैले भनेको कुरा लेख्नुस् भन्दै शुक्रबार प्रदेशसभा सचिवालयमा उनले भने यहाँ नौ जिल्ला छन्, सरकारमा पनि नौ मन्त्री छन् तर त्यसमा पनि एउटै जिल्लाका पाँच मन्त्री छन् अनि कसरी सरकार समावेशी भयो त ! एउटा महिलामन्त्री पनि छैन, राज्यमन्त्रीमा थन्क्य…

Page 183 of 285