साप्ताहिक समाचार

फेरि आउँदैछ अन्धकार

नेपालको राजनीतिमात्रै हैन, हरेक महत्वपूर्ण विषयमा वाह्य हस्तक्षेप कति चर्को छ प्रष्टै देखिन्छ, विभिन्न सन्दर्भमा । अबको तीन वर्षभित्र विद्युत प्रशारणका निम्ति थप ट्रान्समिशन लाइन जोडिएन भने काठमाडौं उपत्यकामा फेरि लोडसेडिङ हुन्छ । यो कुरालाई दृष्टिगत गर्दै राष्ट्रिय योजना आयोगले ३० अर्बको परियोजना बनाएर उर्जा हुँदै अर्थ मन्त्रालयसम्म प्रस्ताव पठायो । तर, त्यहाँ पुगेर फाइल रोकियो । किन ? कसरी ? कहाँ ? के ? भन्ने कुरा विचारै नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंल…

Page 172 of 284